तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी … Continue reading तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल